Kathmandu. The temperature in the Terai region is continuously increasing. The Department of Hydrology and Meteorology has urged the general public in the Terai region to stay safe from the heat and take precautions.Bibhuti Pokharel, spokesperson for the Department of Hydrology and Meteorology, informed that hot winds are predicted to blow in the Terai areas of Sudurpashchim and Lumbini provinces for the next three days, and requested to take precautions as there is a possibility of temperature increase in Bagmati and Gandaki provinces as well.The department forecasts that the maximum temperature in Dhangadhi will reach 40 degrees Celsius in the...
काठमाडौं– तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि […]
जुम्ला– डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनामा रु ६५ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा राजस्व शीर्षकमध्ये वन क्षेत्रको रोयल्टीमार्फत र ९३ हजार ४००, बेरुजुबाट चार लाख ७५ हजार ५८१ रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबापत नौ हजार १७५ रुपैयाँ र अन्य आयमार्फत ५९ लाख ६३ हजार १५० […]