माधव नेपालको आरोप- केपी ओली पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न सुटुक्क जान्छन्

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन्