जसपाको कारबाहीमा ठाकुरसहित १६ कार्यकारिणी सदस्य र ११ सांसद (नामावलीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरसहित १६ जना कार्यकारिणी सदस्य र ११ सांसदलाई पार्टीबाट हटाउने निर्णय गरेका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै यादव पक्षले १६ जना कार्यकारी सदस्यलाई कारबाही गरेको हो । गत साउन ११ गते बोलाएको हेड काउन्टमा रेशम चौधरी तटस्थ बसेकाले उनको पक्षमा भने केही निर्णय […]