प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि अन्तिम सुनुवाई, पक्ष–विपक्षका ४ सय कानून व्यबसायी

प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा आज (आज)देखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ। निवेदक शेर बहादुर देउवा रहेको रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस हुन लागेको हो । नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्व प्रधानमन्त्री देउवा सहित १ सय ४६ जना विघटित प्रतिनिधि सभाका सदस्यहरू निवेदक रहेको उक्त रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा सहितलाई विपक्षी बनाइएको छ। विघटित प्रतिनिधि सभा पुनर्स्थापना गरी प्रधानमन्त्रीमा नेपालको संविधानको धारा ७६(५) अनुसार...

सम्बन्धित सामग्री