देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित

देशभर ५ हजार २२५ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको अध्यावधिक तथ्यांकअनुसार देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२० संक्रमित थपिँदा २६३ जना निको हुनुका साथै १ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २५ हजार ९५४ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ९८३ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ९ हजार १

सम्बन्धित सामग्री

थपिए ५ जना कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६९जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शनिबार ४ जना संक्रमणमुक्त भएका छन् भने देशभर ३० जना सक्रिय संक्रमित रहेका छन् […]

शुक्रबार थपिए ५ जना कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ९ सय २५ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यही अवधिमा १४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै कोरोना भाइरसका सक्रिय संक्रमित नेपालमा ५१ जना रहेका छन् ।

बिहीबार ५ जना कोभिड संक्रमित भेटिए

काठमाडौं : नेपालमा कोभिड संक्रमण घट्दै गएका वेला बिहीबार जम्मा ५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यो अवधिमा गरिएको १ हजार २५२ जनाको परीक्षणमा जम्मा ५ जना कोभिडका संक्रमित भेटिएका हुन्। यस्तै आज २६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर जम्मा ४५३ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। नेपालमा हाल कोभिड संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ।

४३ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, सक्रिय संक्रमित ५ हजार नाघे

काठमाडौं : मंगलबार देशभर ८१४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घन्टामा गरिएको ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो। आज २९९ जना संक्रमण मुक्त भएका छन् भने संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रह्यो। तर  संक्रमणबाट आइसियु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या बढ्दै छ। मन्त्रालयको आजको विवरण अनुसार हाल देशभर ३८ जना संक्रमित आइसियु र ५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्। यस्तै १५९ जना संक्रमित संस्

आज भेटिए २०५ जना संक्रमित

काठमाडौं : बितेको २४ घन्टामा देशभर २ सय ५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्याको विवरणअनुसार ३ हजार ९० जना गरिएको परीक्षणमा २ सय ५ जनामा संक्रमण देखिएको हो। आज ५१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार ३८५ जना सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौंमा ८५० जना, भक्तपुरमा २६ र ललितपुरमा ९२ जना सक्रिय संक्रमित रहेका छन्।देशभर हाल १७ जना संक्रमित आइसियु र १ जना संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन्।

कोरोना अपडेट : देशभर २०५ जना सक्रिय संक्रमित, आज थपिए १४ जना

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १४ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्।२ हजार ७ सय १६ जनामा गरिएको परीक्षणमा १४ जना संक्रमित भेटिएका हुन्। आज २१ जना संक्रमित संक्रमण मुक्त भएका छन्। हाल देशभर २ सय ५ जना कोभिडका सक्रिय संक्रमित रहेका छन। नेपालमा हाल ९५ प्रतिशत जनसंख्याले कोभिड बिरुद्धको खोप लगाइसकेका छन्। हाल देशभर ३१ वटा जिल्ला कोभिड मुक्त भइसकेका छन्।

कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत, देशभरि ७५ सय १७ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ९ सय २४ जनामा गरिएको परीक्षणमा १ सय ५ जना संक्रमित भेटिएका हुन्।आज ३ जना संक्रमितको मृत्यु भएको छ भने ३ सय २० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ७ हजार ५ सय १७ जना सक्रिय संक्रमित रहेका छन्। कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत छ।

म्याग्दीमा ५ जना सक्रिय संक्रमित भएको गाउँ ‘सिल’

म्याग्दी : गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएपछि म्याग्दीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले ५ जना भन्दा बढी सङ्क्रमित भेटिएको टोलमा सिल गर्ने भएको छ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले ५ जना सक्रिय सङ्क्रमित रहेको गाउँ, टोलको चार किल्ला कायम गरी आवतजावत र व्यवसाय बन्द गर्ने निर्णय गरेको सहायक प्रजिअ सुवाश शर्मा पौडेलले बताए।‘समुदायस्तरमै स्वंयसेवक टोली बनाएर अभियान सुरु गर्न स्थानीय तहलाई अनुरोधसमेत गरिएको छ, संक्रिय सङ्क्रमित भएको

उपत्यकामा थपिए दुई हजारबढी संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबार दुई हजार ६ सय १३ जना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौंका १ हजार ८ सय ६३, ललितपुरका चार सय २७ जना र भक्तपुरका तीन सय २३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यससँगै काठमाडौंमा १६ हजार तीन सय ३८ सक्रिय संक्रमित छन् भने,अहिलेसम्म १५ सय ५ जना संक्रमितको मृत्यु भइसकेको छ। त्यस्तै,भक्तपुरमा अहिले चार हजार ९ सय ५३ जना सक्रिय संक्रमित संख्या छ भने, तीन सय २ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। ललितपुरमा सक्रिय संक्रमितको संख्या ७ हजार एक सय

देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण, ५ जना आइसीयूमा

काठमाडौं : देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ।नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर अहिलेसम्म ६८० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये २६० जना अहिले सक्रिय संक्रमित हुन्।प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमतीमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३० र सुदूरपश्चिममा ३० जना पत्रकार सक्रिय संक्रमित अवस्थामा छन्‌। बाँकी उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशका हुन्।संक्रमितमध्ये अस्पतालमा ४० जनाको उपचार भइरहेको छ।