वागमती प्रदेशसभामा एमाले छोड्ने सांसद १३ पुगे, समानुपातिक सांसद मिना पनि एकीकृत समाजवादीमा

नेकपा एमालेबाट निर्वाचित समानुपातिक सांसद ज्ञवालीले शुक्रबार हेटौंडास्थित निर्वाचन आयोग पुगेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेकी हुन्। ज्ञवाली एमालेनिकट कानून व्यवसायीको संगठन पीपीएलएका अध्यक्षकी रुद्र नेपालकी श्रीमती हन्।