वीरगञ्जमा खानेपानी हाहाकार, मेयरलाई बुझाइयो ज्ञापन

वीरगञ्ज – लामो समयको खडेरीपछि वीरगञ्जमा अहिले भएको खानेपानी समस्या समाधान गर्न माग गर्दै महानगरका मेयरलाई कांग्रेसले बुधबार ज्ञापन पत्र बुझाएको छ। महानगर प्रमुख राजेशमान सिंहलाई कांग्रेस पर्साले खानेपानी समस्या समाधानको माग गर्दै ज्ञापन पत्र बुझाएको हो। ज्ञापनपत्रमा वीरगञ्जवासीले आफ्नो घरमा जडान गरेका चापाकल वातावरणीय गर्मीको प्रभावले अधिकांश चापाकल सुकिसकेकाले नगरवासीमा खानेपानीको समस्या भइरहेको अवगत […]

सम्बन्धित सामग्री

चौदण्डीगढीमा खानेपानी हाहाकार

उदयपुरको चौदण्डीगढी नगरपालिका केन्द्र बेल्टार बजारमै साता दिनयता खानेपानीको हाहाकार भएको छ।

बाढीपहिरोले खानेपानी हाहाकार

सदरमुकाम गमगढीमा एक सातादेखि खानेपानी हाहाकार भएको छ । स्थानीय जलविद्युत् आयोजनामा बाढीले क्षति पु‍र्‍याउँदा सदरमुकाम गमगढी अँध्यारोमा छ । झयारीदेखि गमगढीसम्मको १७ किलोमिटर खानेपानी पाइपलाइनमध्ये बाढी पहिरोले २ किलोमिटर पाइपलाइन बगाएपछि सदरमुकाममा खानेपानीको हाहाकार भएको हो ।

पाइपलाइन बिग्रिएपछि कुस्मा बजारमा खानेपानी हाहाकार

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा वितरण गर्ने पानीको पाइप लाइनमा आएको समस्याका कारण बजारमा पानीको अभाव भएको छ।कुश्मा बजारमा मोदी गाउँपालिकामा रहेको पातीखोला र कुश्मा नगरपालिकाको क्यादी खोलाबाट पानीको आपूर्ति हुँदै आएको छ। वर्षाका कारण खोलामा आएको बाढी र पहिरोका कारण पाइप लाइनमा भएको क्षतिका कारण पानीको आपूर्ति बन्द भएको छ।बजारको पानी व्यवस्थापनको काम गर्दै आएको शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कार्यालय प्रमुख ज्योतिन्द्र पौडेलका अनुसार आइतबारदेखि नै ती दुवै ठाउँबाट आउने पान

वर्षायाममै खानेपानी हाहाकार

बन्गाडकुपिण्डे नगरपालिका–१२ निगालचुलाको माझखर्क र चौरमा वर्षायाममा पनि खानेपानी हाहाकार भएको छ । समुद्री सतहदेखि करिब २ हजार मिटर उचाइमा रहेका बस्तीमा खानेपानी समस्या भएपछि स्थानीयहरू १ घण्टा हिँडेर खानेपानीको जोहो गर्न बाध्य छन् ।

मेलम्ची खानेपानी आयोजना अनिश्चित भएपछि विकल्प खोजिँदै

बाढीसँगै मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेपछि काठमाडौं उपत्यकामा खानेपानीको फेरि उस्तै हाहाकार भएको छ । उपत्यकाका अधिकांश स्थानका धारामा ९ दिन बिराएर खानेपानी आउन थालेपछि हाहाकार देखिएको हो ।वर्षामा समेत काठमाडौंमा खानेपानी हाहाकार हुन थालेपछि र बनिसकेको मेलम्चीको अनिश्चित भएपछि यसको लागि उपयुक्त विकल्पको खोजीसमेत हुन थालेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले यसको […]

व्यासमा पहिरोले ट्याङ्की बगाउँदा खानेपानीको हाहाकार

तनहुँको व्यास नगरपालिका–१४ मा रहेको डुम्रेबेँसी कुलुङ खानेपानी आयोजनाको ट्याङ्की पहिरोले क्षति हुँदा गाउँमा खानेपानी अभाव भएको छ । गत असार १७ गते गएको पहिराले ट्याङ्कीमा क्षति पुगेपछि गाउँमा खानेपानीको अभाव भएको हो । पहिराले खानेपानीको ट्याङ्की बगाउनुका साथै अन्य संरचनामा क्षति पुगेको छ । उक्त गाउँमा २० दिनदेखि खानेपानी हाहाकार भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर थापाले जानकारी दिए ।  विसं २०७१ मा नेपाल सरकारको रु ६८ लाखको लगानी र जनश्रमदानबाट खानेपानी आयोजना निर्मा

चुरे विनासको असर : धनुषाका दर्जनौं गाउँमा खानेपानी हाहाकार

जनकपुरधाम : गर्मी प्रचण्ड बढ्दा र समयमै वर्षा नहुँदा धनुषाको पूर्व-पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौ गाउँहरूमा खानेपानी हाहाकार भएको छ।नक्टाझिज, ढल्केवर, जमुनिवास, भुचक्रपुर, लक्ष्मीनिवास, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँहरूमा पानीको समस्या चर्कंदै गएको हो।यहाँका मुहान धमाधम सुकेका छन्। स्थानीयवासीहरू धारा र कुवा र इनारमा रातभर लाइन बस्न बाध्य छन्। इनार, बोरिङ, हातेपाइप र पोखरी लगायतका अधिकांश पा

वर्षौंदेखिको खानेपानी हाहाकार अन्त्य : महशुल मिनाह गर्न माग

पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालनमा आएको छ । तमोर पम्पिङ खानेपानी आयोजना मार्फत् वडा नं १, ३, ४ र ५ का वडाका ३ हजार बढी घरधुरीमा खानेपानीको सुविधा पुगेको हो । ती वडा सुक्खाग्रस्त क्षेत्र घोषणा समेत भएको थियो । सो आयोजनाको प्रशारण लाइन निर्माण सम्पन्न भएको र वितरणका लागि जडान जारी रहेको उपभोक्ता समितिले जनाएको छ ।

गोठालाले पाईप काटिदिएपछि गाउँमा खानेपानी हाहाकार

बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा एक साता देखी खाने पानी नहुँदा समस्या भएको छ । एक सातादेखी खानेपानी बन्द भएपछि...