The Government of Pakistan has boycotted the match against India in the T20 World Cup. The Pakistani government stated through its Twitter account that Pakistan will travel to Sri Lanka to participate in the World Cup but will not play the match against India.Pakistan has announced it will not play the match against India scheduled for February 15....
लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शनिबार भएको जवान पदको लिखित परीक्षामा अर्काका नाममा परीक्षा दिइरहेका १२ जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाकाअनुसार, उक्त परीक्षामा सक्कली परीक्षार्थीको […]
१८ माघ, काठमाडौं । पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतविरुद्ध हुने समूह चरणको खेल बहिष्कार गर्ने घोषणा गरेको छ।
पाकिस्तान सरकारको आधिकारिक ‘एक्स’ (ट्विटर) खातामार्फत जारी भएको पोस्टमा पाकिस्तान टोलीलाई विश्वकप खेल्न श्रीलंका जान अनुमति …
गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान निकाय र अदालतबाट प्राप्त फैसलाका आधारमा जफत भएका कसुरजन्य सम्पत्ति तथा साधनको एकीकृत विवरण प्रणाली यथाशीघ्र तयार गर्न गृह विभागलाई निर्देशन दिएका छन्। आज कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको अनुगमनका क्रममा मन्त्री अर्यालले विभागको कार्यप्रगतिबारे जानकारी लिँदै रोक्का वा नियन्त्रणमा लिइएका सम्पत्ति तथा साधनको प्रविधिमैत्री र प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्। […]
काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको रोक्का तथा नियन्त्रणसम्बन्धी निर्णय र अदालतहरूबाट प्राप्त फैसलाका आधारमा जफत भएका सम्पत्ति तथा साधनको एकीकृत विवरणको प्रणाली यथाशीघ्र तयार गर्न निर्देशन दिएका छन् । कसुरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा रोक्का वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधनको व्यवस्थापन गर्ने÷गराउने जिम्मेवारी प्राप्त गरेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको […]