नेपालीलाई स्वदेश फर्काने कोका–कोलाको अभियान

लगभग साढे ३० लाख नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर छन् । ती मध्य एकदमै थोरै मात्र हरेक वर्षको दसैंँमा घर आउन सक्छन् ।कमजोर आर्थिक अवस्था र कोरोना कहरले धेरै नेपालीहरु घर फर्कन पाएनन् । विजयादशमी तथा दीपावलीको अवसर पारेर कोका–कोला नेपालले यस्तै नेपालीहरुलाई चाडबाड मनाउन घर फर्कने व्यवस्था गरेको जनाएको छ ।सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन […]