एक्सपर्ट भरतपुर मेयर्स कप -अर्किड समूह ‘बी’को शीर्षस्थानमा

राकेश तिमल्सिना, चितवन एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा समूह ‘बी’ को अर्किड इंग्लिस स्कुलले लगातार दोश्रो जित हासिल गरेको छ। समुह ‘ए’मा अंकुरमले पहिलो जित निकालेको छ ।आजको खेलमा अर्किडले सनराइज इंग्लिस स्कुललाई ६ तथा अंकुरमले लक्ष्मी माविलाई ८ विकेट हराएको छ । भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको […] The post एक्सपर्ट भरतपुर मेयर्स कप -अर्किड समूह ‘बी’को शीर्षस्थानमा first appeared on हाम्रो खेलकुद.