गण्डकी प्रदेश सभा सचिवालयमा दीपक मनाङे दोषी ठहर भएको फैसला कसले पठायो ?

१४ पुस, पोखरा । गण्डकी प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलको टेबुलमा बिहीबार एक जना अपरिचित व्यक्ति आएर एउटा खाम छोडेर फर्किए । उनी को हुन् र त्यो खामभित्र के छ भनेर कसैले सोधपुछ गरेन । उनी फर्किसकेपछि खाम खोलेर हेर्दा त्यसभित्र गण्डकी प्रदेश सभा सदस्य एवम् युवा तथा खेलकुदमन्त्री राजीव गुरूङ (दीपक मनाङे) ज्यान […]