महेन्द्रनगर- महाकाली नदीमा डुबेर एक युवक बेपत्ता भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२, ओदालीका २१ वर्षीय रोशन दमाईं नदीमा बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, मंगलबार दिउँसो महाकाली नदीमा पौडी खेल्ने क्रममा उनी नदीमा बेपत्ता भएका हुन्। बेपत्ताको राति अबेरसम्म नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य जारी राखेको भए पनि हालसम्म […]
काठमाडाैं । गत भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको जाँचबुझ आयोगलाई दिइएको समय अब एक महिना मात्रै बाँकी रहेकाे छ। ७६ जनाको ज्यान गएको र सिंहदरबारसहित सयौं सरकारी तथा निजी भवनहरुमा आगजनी भएको घटनाको सत्यतथ्य ल्याउनु पर्ने जिम्मेवारी आयोगमाथि रहेकाे हाे। घटनाका दिन फिल्डमा खटिएका सुरक्षाकर्मीहरुको बयान लिईरहको आयोगले तत्कालिन उच्च नेतृत्वको […]
८ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको फागुन २१ गतेका लागि निर्धारित चुनाव नहुने भन्दै सडक प्रदर्शन समेत गर्दै आएको एमालेले मंगलबार निर्वाचन आयोगमा दल दर्ता गरेको छ । यसले विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो, एवं तल्लो तहसम्म …
९ मंसिर, काठमाडौं । आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको समूह तथा खेलतालिका सार्वजनिक भएको छ ।
भारतको मुम्बईमा मंगलबार एक कार्यक्रमका बीच समूह विभाजनसहित खेलतालिका सार्वजनिक गरिएको हो । …