एसिया कप क्रिकेटको फाइनल खेल आज, पाकिस्तान र श्रीलंका भिड्दै

टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज  पाकिस्तान र श्रीलंका भिड्दैछन्।  खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो।  पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी–२० खेल भएका छन्। जसमा पाकिस्तान १३ र श्रीलंका सात खेलमा विजयी भएका छन्। पछिल्ला पाँच टी–२० खेलमा भने श्री

सम्बन्धित सामग्री

एसिया कपको फाइनल आज : पाकिस्तानलाई लयमा रहेको श्रीलंकाको चुनौती

एसिया कप क्रिकेट अन्तर्गत आज फाइनल खेलमा पाकिस्तान र श्रीलंका भिड्दै छन्। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा हुने फाइनल खेल पौने राति ८ बजे सुरु हुनेछ। आजको खेलमा जित निकाल्दै पाकिस्तान १० वर्षपछि र श्रीलंका ८ वर्षपछि च्याम्पियन बन्ने लक्ष्यमा हुनेछन्। टी २० इन्टरनेशनलमा यी दुई टोलीबिचको पछिल्ला २२ खेलमा पाकिस्तान बलियो…

एसिया कप क्रिकेट : फाइनलमा पाकिस्तान र श्रीलंका भिड्दै

काठमाडौँ । टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज पाकिस्तान र श्रीलंका भिड्दैछन्। खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो। पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी-२० […]