राउटे संरक्षणको लगानी उपलब्धिहीन

जाजरकोट– कर्णालीको दैलेख, जाजरकोट, सल्यान र सुर्खेतमा बसोबास गर्दै आएका राउटे समुदायलाई संरक्षणका लागि गरिएको लगानी बालुवामा पानी झैँ हुँदै आएको छ । पाँच वर्षमा राउटे समुदायका २९ जनाले अकालमै मृत्यु भएको रेकड भेटिएको छ । पैसा छोए पाप लाग्छ भन्ने राउटे समुदाय अहिले रुपैयाँ नभइ दैनिकी गुजारा नहुने अवस्थामा पुगेको छ । बालबालिकादेखि बुढापाकामा […]