बाइडेनद्वारा गाजामा अमेरिकी सहायता कटौतीको घोषणा

वासिङ्टन– सहयोग बाँड्न गाजामा पुगेका ट्रकहरूको एउटा समूहको वरपर भेला भएका करिब १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको एक दिनपछि गाजामा हवाईमार्गबाट राहत सामग्री पुर्‍याउन शुरू गरिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।  ह्वाइट हाउसमा इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीसँगको भेटको क्रममा बाइडेनले गाजा युद्धबारे विशेष महत्व दिँदै भने, ‘हामीले अझै धेरै राहत सामग्री पुर्‍याउने काम […]

सम्बन्धित सामग्री

नेपालमा वैदेशिक सहायता

व्यापक अर्थमा एक राष्ट्रले अर्को राष्ट्रलाई सहयोगस्वरूप प्रदान गरिने कुनै पनि वस्तु वा सेवालाई वैदेशिक सहायता भनिन्छ । तर, आर्थिक परिभाषाअनुसार आर्थिक रूपले कम विकसित देशलाई आर्थिक तथा सामाजिक विकासका लागि सक्षम राष्ट्रहरूले दिइने आर्थिक तथा प्राविधिक सहयोग नै वैदेशिक सहायता हो । सहायता राष्ट्रभित्र एक देशबाट अर्को देशलाई दिइने व्यापारमा छुट सहुलियत ब्याजको ऋण […]

वैदेशिक सहायता र राष्ट्रिय कानुनको अवस्था

वैदेशिक सहायतामा विदेशी ऋण तथा अनुदान सहायताहरू पर्ने गर्छन् । यस्ता सहायता दुईपक्षीय तथा बहुपक्षीय हुन्छन् । नेपालजस्तो विकासशील देशमा आफ्ना विकासका आवश्यकताहरू पूरा गर्नका लागि आर्थिक स्रोतको अभाव हुने भएकाले विदेशी सहायता अपरिहार्य मानिएको छ । यस्तो सहायता प्रदान गर्नेका प्राथमिकता तथा सहायता प्राप्त गर्नेका आवश्यकताबीच तालमेल हुनुपर्ने हुन्छ । तथापि सहायता दिनेका स्वार्थ […]

कोरोना प्रभावितलाई सहायता गर्न पाँचसय ५० खर्ब येनको आर्थिक सहायता प्याकेज

जापान सरकारले कोरोना भाइरस संक्रमणको महामारीबाट प्रभावितहरुलाई सहायता गर्न तथा देशको अर्थव्यवस्था पुनर्जीवित गर्ने उद्देश्यसहित मन्त्रिमण्डलले ५ सय ५० खर्ब ऐन (४ खर्ब ८० अर्ब डलर)को आर्थिक सहायता प्याकेज स्वीकृत गरेको छ । यो आजसम्मकै सबैभन्दा ठूलो सहायता प्याकेज हो । यसमा व्यावसायिक तथा पारिवारिक सहायतालाई सामेल गरिएको छ । सहायता अन्तर्गत १८ वर्ष र …

अर्घाखाँचीमा यात्रु सहायता कक्ष सञ्चालनमा

अर्घाखाँची, असोज १५ । अर्घाखाँचीमा जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा दशैं तिहारमा यात्रु सहायता कक्ष शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ । चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले यात्रु सहायता कक्षको उद्घाटन गर्दे सहायता कक्षबाट […]

प्रतिबद्धता अनुसार आउँदैन वैदेशिक सहायता

काठमाडौं। विदेशी दातृ निकायहरूले प्रतिबद्धता जनाएअनुसार वैदेशिक सहायता नदिने गरेको पाइएको छ। गत आर्थिक वर्ष २०७७/७८मा नेपाललाई तीन खर्ब ६० अर्ब रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता आएको थियो। तर, त्यसको ४५.२ प्रतिशत (एक खर्ब ६३ अर्ब रुपैयाँ) मात्रै वैदेशिक सहायता आएको सरकारले बताएको छ। आज सार्वजनिक भएको स्वेतपत्रकाअनुसार वैदेशिक सहायता नआउने गरेता पनि बजेटको आकार बढाउन त्यसलाई प्रयोग गर्ने गरिएको छ।

वैदेशिक सहायता प्रतिबद्धतामा ऋणको मात्रा बढ्यो

काठमाडौं।सरकारले प्राप्त गरेको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामा क्रमशः ऋणको मात्र बढ्दै गएको छ।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा प्राप्त २ खर्ब २ अर्ब २८ करोड रुपैयाँको सहायता प्रतिबद्धतामा ऋण सहायता ८९.१ प्रतिशत र अनुदान सहायताको मात्रा १०.९ प्रतिशत छ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा प्राप्त विकास सहायता प्रतिबद्धतामा ऋण सहायता ८५.७ प्रतिशत र अनुदान सहायता १४.३ प्रतिशत थियो।

अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामा ऋणको मात्र बढ्दै

काठमाडौं। सरकारले पछिल्ला वर्षहरुमा पाउँदै आएको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामा ऋण सहायताको मात्र बढेको छ।चालु आर्थिक वर्ष २०७७/७८ को चैतसम्म सरकारलले १ खर्ब ९९ अर्ब ९१ करोड रुपैयाँको सहायता प्रतिबद्धता प्राप्त गरेको छ।उक्त प्रतिबद्धतामध्ये अनुदान सहायता ९.९ प्रतिशत र ऋण सहायता ९०.१ प्रतिशत छ।अघिल्लो आर्थिक वर्ष नेपालले १४ प्रतिशत अनुदान र ८६ प्रतिशत ऋण सहायता प्रतिबद्धता प्राप्त गरेको थियो।

अमेरिकाले पाकिस्तानलाई सुरक्षा सहायता नदिने

एजेन्सी। ह्वाइट हाउसले पाकिस्तानमाथि रोक लगाइएको सुरक्षा सहायता कायमै राख्ने भएको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई अमेरिकाले दिँदै आएको सुरक्षा सहायता रोकेका थिए। ट्रम्पले २०१८ मा पाकिस्तानलाई दिँदै आएको सबैखाले सुरक्षा सहायता निलम्बन गरेका थिए। उनले आतंकवादविरुद्ध पाकिस्तानको भूमिकामा आफ्नो असन्तुष्टि रहेको जनाएका थिए।

अमेरिकाले पाकिस्तानलाई सुरक्षा सहायता नदिने

एजेन्सी। ह्वाइट हाउसले पाकिस्तानमाथि रोक लगाइएको सुरक्षा सहायता कायमै राख्ने भएको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई अमेरिकाले दिँदै आएको सुरक्षा सहायता रोकेका थिए। ट्रम्पले २०१८ मा पाकिस्तानलाई दिँदै आएको सबैखाले सुरक्षा सहायता निलम्बन गरेका थिए। उनले आतंकवादविरुद्ध पाकिस्तानको भूमिकामा आफ्नो असन्तुष्टि रहेको जनाएका थिए।

कोभिड सहायता केन्द्र स्थापना

डोटी, ९ जेठ: प्रमुख व्यापारिक केन्द्र दिपायल पिपल्ला बजारमा कोभिड सहायता केन्द्रको स्थापना गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण तथा र सङ्क्रमित सहित अन्य नागरिकका समस्या समाधान गर्न सो सहायता केन्द्र सञ्चालनमा ल्याइएको हो । त्यहाँका नागरिक समाज, राजनैतिक दल तथा सञ्चारकर्मीको सहयोगमा उक्त सहायता कक्षका साथ ‘सबै नागरिकलाई बराबरी इज्जत र सम्मान, सबै […]