इजरायलविरुद्ध युद्ध लडिरहेको ‘पीआईजे’को नालीबेली

काठमाडौँ :  इजरायली सुरक्षा फौज (आईडीएफ)ले गत शुक्रबारयता प्यालेस्टाइनको गाजा क्षेत्रमा जारी राखेको आक्रमण बन्द गरेको छ । इजिप्टको मध्यस्थतामा इजरायली र प्यालेस्टाइनी पक्षबीच युद्धविराम गर्ने सहमति जुटेसँगै गाजामा हमला रोकिएको हो । आईडीएफले शुक्रबार गाजा पट्टीमा प्यालेस्टिानियन इस्लामिक जिहाद (पीआईजे) विरुद्ध अपरेशन ‘ब्रेकिङ डन’ नामक सैन्य कारवाही शुरु गरेको थियो । गाजा क्षेत्रमा आईडीएफ […]

सम्बन्धित सामग्री

नेपालसहित बर्मादेखि थाइल्यान्डसम्म मनाइने ल्होछारको नालीबेली

१६औँ शताब्दीभन्दा पहिले, बाइसे–चौबिसे राज्य नबन्दै नेपालको पश्चिम पहाडमा तमुहरूको शासन थियो । त्यस समयमा दक्षिणतिरका शासकले बारम्बार आक्रमण गरिरहन्थे । एकपल्ट उइसौँ ह्याल्सामा बैरीले तमुहरूले खाने पानीमा विष मिसाइदिएछन्, धेरै तमु योद्धा विषका असरले मर्न पुगे र राजाले युद्ध हारे । राजाको हारपछि बैरीद्वारा लखेटिएका थुप्रै केटाकेटी र स्वास्नी मानिस आफ्ना वृद्ध आमाबुवा, सुत्केरी आइमाई र बिरामीलाई छाडेर भागे । बिर्सेर पनि बिर्सन नसकिने यस घटनाले तमुहरूलाई ज्यादै पीडित बनायो । उनीहरूले मृतक र छाडिएका परिवारका सम्झनामा म्हों थाङको स्थापना गरी आफ्नो कुलका जति मानिस मरे वा बेपत्ता भए, त्यत्तिकै संख्यामा केटाहरूका लागि भाले र केटीहरूका लागि पोथी बलि...

नेपालसहित बर्मादेखि थाइल्यान्डसम्म मनाइने ल्होछारको नालीबेली

१६औँ शताब्दीभन्दा पहिले, बाइसे–चौबिसे राज्य नबन्दै नेपालको पश्चिम पहाडमा तमुहरूको शासन थियो । त्यस समयमा दक्षिणतिरका शासकले बारम्बार आक्रमण गरिरहन्थे । एकपल्ट उइसौँ ह्याल्सामा बैरीले तमुहरूले खाने पानीमा विष मिसाइदिएछन्, धेरै तमु योद्धा विषका असरले मर्न पुगे र राजाले युद्ध हारे । राजाको हारपछि बैरीद्वारा लखेटिएका थुप्रै केटाकेटी र स्वास्नी मानिस आफ्ना वृद्ध आमाबुवा, सुत्केरी आइमाई र बिरामीलाई छाडेर भागे । बिर्सेर पनि बिर्सन नसकिने यस घटनाले तमुहरूलाई ज्यादै पीडित बनायो । उनीहरूले मृतक र छा

निर्वाचनको नालीबेली

निर्वाचन भनेको लोकतान्त्रिक प्रक्रिया हो। यसमा उम्मेदवार अनिवार्य हुन्छन्। लोकतान्त्रिक व्यवस्थामा बिनाउम्मेदवारको निर्वाचन कल्पना गर्न सकिँदैन। उम्मेदवार चाहे दलीय हुन् वा स्वतन्त्र, चुनाव जित्न सबै भरमग्दुर प्रयास गर्छन्। निर्वाचन भनेको एक किसिमको युद्ध हो, सङ्घर्ष हो। जित सुनिश्चित गर्ने कला हो। आमनिर्वाचनमा जनताले प्रतिनिधि चुन्छन्। जनप्रतिनिधिले आफ्ना नेता तथा देशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री चुन्छन्। सदन चलाउन सभामुख, उपसभामुख चुन्छन्। चुनावले नयाँ नेतृत्व चयन गर्छ। लोकतान्त्रिक प्रक्रियाअनुसार कामकाज गर्छ। यही नै विधिको शासन हो। जुनसुकै निर्वाचन प्रक्रियामा प्रायः स्वतन्त्र उम्मेदवार हुन्छन्। कहिले स्वतन्त्र उम्मेदवारको क्रेज हुन्छ, कहिले हुँदैन। स्थानीय तह निर्वाचन २०७९ मा राजधानीको महानगरपालिकामा आएको परिणामले सबैलाई सोच्न बाध्य बनाएको छ।