ओलीले कम्युनिष्ट आन्दोलनको बिर्सजन चाहेको माधव नेपालको आरोप, 'भ्रममा परेका साथीहरु फर्किएर आउनुस्'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनको बिसर्जन चाहेको बताएका छन्। पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघ को एकता घोषणा सभालाई सम्बोधन गर्दै नेपालले ओलीमा अरुलाई अपमान गर्ने संस्कार फस्टाएको र साइवर सेना चलाएर पार्टी एकीकरण नचाहेको…