एमसीसीविरुद्ध विराटनगरमा राप्रपा निकट युवाको प्रदर्शन

मोरङ– अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मोरङले विरोध प्रर्दशन गरेको छ। प्रदेश राजधानी विराटनगरमा राप्रपाको भातृ संगठनले अमेरिकी परियोजना मुलुकको हितमा नभएको जनाउँदै विरोध गरेको संगठनका पूर्व केन्द्रीय सदस्य नभी हुसैन अन्सारीले जानकारी दिए। एमसीसी पारित भए मुलुकमा भारतीय दबाब बढ्ने बताएका हुसैनले एमसीसीले मुलुकको आर्थिक र सांस्कृतिक क्षेत्रमा […]