मंसिर ४ निर्वाचनको मिति घोषणा गर्ने कुरा संविधान र कानुन अनुसार नै छ: मन्त्री कार्की

काठमाडाैँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने कुरा संविधान, कानुन अनुसार नै भएको  बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो दलसँग परार्मशसमेत नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै असन्तुष्टि जनाइरहेका बेला मन्त्री कार्कीले यस्तो स्पष्टिरण दिएका हुन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा […]