युक्रेनको अस्पतालमा आक्रमण नगरेको रुसको दाबी

एजेन्सी । रुसले युक्रेनको अस्पतालमा आक्रमण नगरेको दावी गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १६ दिन पुगिसकेको छ । तर पनि रुसले आक्रमण सोकेको छैन ।युक्रेनले गत बुधबार रुसले युक्रेनको माउरीपोल शहरमा रहेको एक अस्पतालमा आक्रमण गरेको बताएको थियो । तर रुसले भने युक्रेनको भनाईको खण्डन गर्दै अस्पतालमा आक्रमण नगरेको दाबी गरेको हो […]