नक्कली भुटानी शरणार्थी प्रकरणले विश्वसामु देशको शिर निहुरियो, हामी लज्जित छौं : डा. शेखर

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको बताएका छन् । कोइरालाले सामाजिक सञ्जालमा लेख्दै भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्कर गर्नु लज्जाको विषय भएको बताएका हुन् ।  कोइरालाले राज्...

सम्बन्धित सामग्री

नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटी रकम बुझाउन  नसकेपछि रिजाल थुनामै

धरौटी रकम बुझाउन नसकेपछि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी टेकनाथ रिजाल रिहा हुन सकेनन् । उनलाई उच्च अदालत पाटनले १५ मंसिरमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएर कैदमुक्त गर्न आदेश गरेको...

नक्कली भुटानी शरणार्थी प्रकरण : केसी, महर्जन, आशिष र मियाँ तारेखमा छुटे

नक्कली भुटानी शरणार्थी प्रकरणका चार प्रतिवादीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तारेखमा छाडेको छ । तारेखमा छुट्नेमा नरेन्द्र केसी, हरिभक्त महर्जन, आशिष बुढाथोकी र शमशेर मियाँ छन् ।  उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोग र...

नक्कली भुटानी शरणार्थी प्रकरण: अभियोजन नै गलत भएको जिकिर

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीहरुको सुनुवाइ सुरु भएको छ।...

नक्कली भुटानी शरणार्थी प्रकरण : हाइप्रोफाइल अभियुक्तको दशैं हिरासतमै

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ महिनादेखि थुनामा रहेका आरोपीहरूको मुद्वाको सुनुवाई दशैपछि मात्रै हुने भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितको मुद्दामा गत बिहीबार अर्थात असोज २५ गते पनि बहस हुन पाएन। उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने आदेशविरुद्ध विचाराधीन मुद्दामा बिहीबार उच्चले अन्य आदेश गर्दै पन्छायो। यसअघि पनि इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गर्दै पन्छाएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालत गएका सबैको सुनुवाइ एकसाथ गर्न आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका सबैको निवेदन एकसाथ राखेर पेस गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । पाटनको संयुक्त इजलासले उच्च पुगेका १० जनाको निवेदनमाथि बिहीबार आदेश गर्दै यससम्बन्धी सबै...

नक्कली भुटानी शरणार्थी प्रकरण : लक्ष्मी महर्जन पक्राउ

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । […]

नक्कली भुटानी शरणार्थी प्रकरण: राजनीतिक नेतृत्वको उच्च तह तानिँदै

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा गरिएको ठगी प्रकरणमा राजनीतिक नेतृत्वको उच्च तह तानिँदै गएको छ । यो प्रकरणको सुरुमै एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी विवादमा आएका छन् । उनलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पुर्जी जारी हुँदै गर्दा सार्वजनिक कार्यक्रममा विशेष अतिथि रहेका रायमाझी त्यसपछि फरार छन् । […]

नक्कली भुटानी शरणार्थी प्रकरण : एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पक्राउ परेकाहरूको बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नाम पनि मुछिएको छ । पक्राउ परेकाहरूको बयानका क्रममा नाम आएपछि एकपछि अर्को गर्दै राजनीतिक व्यक्ति र नेपाल सरकारका बलालवाला उच्च पदस्थ कर्मचारीसमेत तानिन थालेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ […] The post नक्कली भुटानी शरणार्थी प्रकरण : एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझी अदालतमा पेश

२१ वैशाख, काठमाडौं । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएपछि पक्राउ परेका सन्दीप रायमाझीलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ । बुधबार बेलुका रुपन्देहीबाट पक्राउ परेका सन्दीपलाई काठमाडौं ल्याएर अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरी स्रोतले जनाएको छ । उनलाई बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएको हो […]

नक्कली भुटानी शरणार्थी प्रकरण : ८ जना पक्राउ, दुई जना फरार

काठमाडौं, वैशाख २१ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । गृह मन्त्रालयका पूर्व सचिव एवं उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीपसहित ८ जना पक्राउ परेका हुन् । नेता रायमाझीका छोरा सन्दीपलाई प्रहरीले हिजो बेलुका बुटवलबाट […]