एमालेले संसदमा अवरोध कायम राख्ने

काठमाडौं । लामो समयदेखि संसदमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आज (आइतबार)को बैठकमा पनि आफ्नो अवरोध कायम राख्ने जनाएको छ । प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना माग सम्बोधन नगरेसम्म अवरोध कायम रहने बताए । ‘उहाँहरूले सहमति गर्नुहुन्छ, उहाँहरुले टेबल गर्नुहुन्छ,’ भट्टराईले भने, ‘हाम्रो नाराबाजी कायम रहन्छ । हामी बेल घेरिराख्छौँ । […]

सम्बन्धित सामग्री

आज पनि एमालेले संसदमा अवरोध गर्ने

काठमाडौं, ८ फागुन । सत्ता गठबन्धनका नेताहरु अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्न सहमत भएका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने आज पनि संसद अवरोध कायम राख्ने जनाईएको छ । एमाले आज बस्ने कार्यव्यवस्था तथा परामर्श बैठकमा पनि उपस्थित नहुने भएको छ। गठबन्धन सहमति भए पश्चात दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको […]