एडिलेड – अस्ट्रेलियाले भारतसँगको एकदिवसीय क्रिकेट श्रृंखला एक खेल अघि नै आफ्नो नाममा गरेको छ । तीन खेलको सिरिजको दोस्रो म्याचमा अस्ट्रेलियाले भारतलाई २ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २६४ रनको योगफल तयार गरेको थियो। कप्तान रोहित शर्माले ७३ रन र श्रेयस अय्यरले ६१ रन […]
कञ्चनपुर – दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज छापा मारेर जुवातास खेल्दै गरेका १२ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले प्राप्त गोप्य सूचनाका आधारमा दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलस्थित दिनेशबहादुर बमको नास्ता पसलमा जुवातास खेल्दै गरेका आठ जनालाई नगद रकमसहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय […]
हिमालयन बैंकमा संस्थापकको रूपमा लगानी गरेको पाकिस्तानको हबिब बैंकले करिब चार वर्षदेखि गरेको शेयर विक्री प्रयास अन्ततः सफल भएको छ। नेपाल राष्ट्र बैंकले हबिब बैंकलाई आफ्नो स्वामित्वको शेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई बेच्ने अनुमति दिएपछि, नेशनल लाइफ अब हिमालयन बैंकको प्रमुख संस्थापक शेयरधनीका रूपमा प्रवेश गर्ने तयारीमा छ। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाका […]
काठमाडौं – दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट म्याचमा शानदार जित निकालेको छ । दक्षिण अफ्रिकाले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो टेस्ट म्याचमा ८ विकेटको जित हात पारेको हो । यस जितसँगै दुई टेस्टको श्रृंखला १–१ को बराबरीमा पुगेको छ। पाकिस्तानले दिएको ६८ रनको साधारण लक्ष्य दक्षिण अफ्रिकाले १२.३ ओभरमै दुई विकेट गुमाउँदै सहज रूपमा पूरा गर्यो। […]
६ कात्तिक, काठमाडौं । सामाजिक सञ्जालमा गृहमन्त्री ओमप्रकाश अर्यालको एउटा तस्वीर भाइरल बनिरहेको छ ।
हिजो (बुधबार) गृहमन्त्री अर्यालले पशुपतिनाथ मन्दिरमा कैद गरेको एक तस्वीरबारे सञ्जालमा विभिन्न टिप्पणी हुन थालेका छन् ।
गृहमन्त्री अर्याल हिजो पशुपति मन्दिर …