प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामा आजदेखि सरकारी पक्षको बहस सुरु हुँदै

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दामा विपक्षीको तर्फबाट आजदेखि बहस सुरु हुँदैछ । प्रतिनिधि सभा पुर्नस्थापना र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्तीको माग गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा(एमाले) बरिष्ठ नेता माधव कुमार नेपाल समुह, जसपा डा. बाबुराम भट्टराई – उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका १४६ सांसदहरुले दायर गरेको रिट निवेदनमा पक्षको तर्फबाट बहस सकिएको छ ।

सम्बन्धित सामग्री

संसद विघटन मुद्दामा बहस गर्न महान्यायाधिवक्तालाई ३ घण्टा समय

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट सरकार पक्षको बहस सुरु हुँदै छ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सुरुवाती बहस गर्नेछन् । बहसका लागि बडाललाई ३ घण्टा समय छुट्याइएको छ । ‘म ३ घण्टा बहस गर्छु’ महान्यायाधिवक्ता बडालले रातोपाटीसँग भने, ‘म भन्दा पछि अरु सरकारी वकिल साथीहरुले बहस गर्नुहुन्छ ।’संवैधानिक इजलासले सरकार पक्षलाई तोकेको १५ घण्टा समय मध्येबाट सभामुख अग्नि सापकोटाका कानुन व्यवसायीका लागी १ घण्टा छुट्याइएको छ । बाँकी १४ घण्टा मध्ये सरकारी वकिलले