विदेश जाने श्रमिक पाँच लाख, नेपाल आउने विदेशी श्रमिक दुई हजार

काठमाडौं  । पछिल्लो दश महिनामा नेपालबाट विदेश श्रम गर्न जानेको संख्या ५ लाख ५ हजार ४ सय ९१ रहेको छ भने विदेशबाट नेपाल श्रम गर्न आउनेको संख्या एक हजार ८ सय ७१ रहेको छ । श्रम कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालका अनुसार नेपालबाट श्रम गरेर विभिन्न देशमा जानेको संख्या फागुनमा मात्रै ५३ हजार ४ सय […]