श्री एयरलाइन्सको काठमाडौँ–जनकपुर उडान पुनः सुरु

काठमाडौँ – निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–जनकपुर गन्तव्यमा पुनः उडान सुरु गरेको छ । काठमाडौँ–जनकपुर गन्तव्यमा आजदेखि दैनिक उडान सुरु गरिएको श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए । कोभिड–१९ महामारीका बीच पनि नियमित उडान गरिरहेको श्रीले जहाज अभावका कारण यो गन्तव्यमा उडान स्थगन गरेको थियो । उडान तालिकाअनुसार श्रीको […]

सम्बन्धित सामग्री

आन्तरिक सेड्युल उडानमा श्री एयरलाइन्स - Naya Patrika

नेपालको आन्तरिक सेड्युल उडानमा शुक्रबारदेखि श्री एयरलाइन्सले सेवा सुरु गर्दै छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार एयर अपरेटिङ सर्टिफिकेट (एओसी) पाएको कम्पनीले शुक्रबारदेखि नै व्यापारिक उडान सुरु गर्न लागेको...पूरा पढ्नुहोस् »