स्थानीय व्यक्तिलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताउनु भएको छ । ललितपुरमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आज शनिबार आयोजित समारोहमा प्रधानमन्त्री देउवाले स्थानीयहरुलाई नै विकास निर्माणको काम दिनुपर्ने बताउनु भएको हो । उहाँले विकास निर्माणको काम स्थानीय सरकारलाई दिइएकाले अधिकांश काम छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको उल्लेख […]