जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष पक्राउ

धनकुटा । जबरजस्ती करणीको आरोपमा धनकुटाको शहिदभूमी गाउँपालिका-५ का वडा अध्यक्ष सन्तोष राई पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा धनकुटाको शहिदभूमी गाउँपालिका- ५ का वडा अध्यक्ष सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको होे । २३ वर्षिया महिलाले आफुलाई तेह्रथुमको एक होटलमा लगी जबरजस्ती करणी गरेको जाहेरी दिएपछि राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको […]