भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढ्दै

विनोदसिंह विष्ट, बैतडी । बैतडीका स्वास्थ्य संस्था र अस्पतालहरुमा भाइरल ज्वरो तथा मौसमी रुघाखोकीका बिरामी ह्वात्तै बढेका छन् । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका हुन् । जिल्ला अस्पताल बैतडीमा हाल १ सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन् । जसमध्ये आधामा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला […]