एमालेसँग एकपटक गल्ती भयो, अब कहिल्यै दोहोर्‍याउँदिन: प्रचण्ड

भरतपुर-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग आफूले एकता गरेर गल्ती गरेको उल्लेख गर्दै अब त्यस्तो गल्ती कहिल्यै नदोहोर्‍याउने उल्लेख गरेका छन्। भरतपुरमा बिहीबार आयोजित सत्ता गठबन्धनको चुनावी सभामा सम्बोधन गर्दै दाहालले भने- ‘मैले एकपटक त गल्ती गरेँ अब दोहोराउँदिन। भन्दिनुहोला, चितवनका सबै राजनीतिक कार्यकर्ताहरुलाई। म त्यो गल्ती दोहोराउन्न। म जनताको फैसला हेर्न […]