लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री

कोरोना संक्रमण तिब्र गतिमा फैलिए पनि सरकारले सबै ठप्प बनाउने गरी लकडाउन नगर्ने भएको छ ।संक्रमण बढ्यो भन्दैमा सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले स्पष्ट पारेका हुन् । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन […]

सम्बन्धित सामग्री

कोरोना बढेपछि सीसीएमसीसीको बैठकमा के भयो निर्णय ?

काठमाडौँ ।कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले तत्काल नाकालाई चुस्त बनाउने विषयमा छलफल गरेको छ । सिंहदरबारमा बसेको बैठकले भारतीय नाका हुँदै आउनेलाई स्थानीय तहको समन्वयमा होल्डिङ सेन्टरमा राख्ने तयारी भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्।उनका अनुसार हालकै अवस्थामा भने त्यस्तो निर्णय गर्ने अवस्था नरहेको तर पहिलेजस्तो लकडाउन गर्ने अवस्था हुँदैन र भीड कम हुने क्षेत्रलाई पहिले कडाइ गर्नुपर्ने