काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को टिम कर्णाली याक्सका कप्तान सोमपाल कामीले दोस्रो संस्करणमा शीर्ष चारमा स्थान बनाउने दाबी गरेका छन्। शुक्रबार कर्णालीले एनपीएलमा विराटनगर किंग्ससँग तीन विकेटको हार बेहोरेको थियो। हारका बाबजुद सोमपालले बाँकी तीन खेलमा सकारात्मक नतिजा ल्याउने जनाउँदै प्रतियोगिताको शीर्ष चारमा स्थान बनाउने दाबी गरेका हुन्। ‘आज धेरै गल्ती गर्यौं। जसका कारण हामीले […]
१२ मंसिर, काठमाडौं । महाधिवेशन प्रतिनिधि चयनको अघिल्लो दिन सार्वजनिक भएको एउटा सूचनाले नेकपा एमाले वृत्त तरंगित बनेको छ ।
त्यो सूचना हो- उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित सात पदाधिकारीले केपी शर्मा ओलीलाई तेस्रोपटक अध्यक्ष मान्ने निष्कर्ष ।
दाबी …
काठमाडौँ– पूर्वसांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन्। आफ्नै गाउँका महिलाहरुले उनीमाथि हातपात गरेको आरोप छ। राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा थारुले एक महिलामाथि जाइलागेपछि अन्य महिलाले उनीमाथि हातपात गरेका थिए। उनले पनि आफूमाथि हातपात भएको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गर्ने चेतावनी पनि दिएकी छन्। उनले आफूमाथि हातपात गर्नेहरू माओवादीका कार्यकर्ता भएको आरोप लगाएकी छन्। […]