जुम्लामा टेलिफोन टावर  छ, नेटवर्क छैन

जुम्लाको हिमा गाउँपालिका– ५ बुअ गाउँकी गौकला शाहीको घरनजिकै टेलिफोनको टावर छ । तर, मोबाइल फोनमा नेटवर्क भने आउँदैन। अहिले पनि एक गाउँबाट अर्काे गाउँमा खबर पु¥याउन मान्छे नै दगुराउनु पर्ने...