टेलिभिजन सिरिजका राष्ट्रपति जेलेन्स्की र साँच्चैका राष्ट्रपति जेलेन्स्की

एजेन्सी, २१ फागुन । युक्रेनमा सन् २०१५ मा एउटा टेलिभिजन सिरिज बन्यो । जसको नाम थियो ”सर्भेन्ट अफ द पिपल” । व्यङ्ग्यात्मक राजनीतिक टेलिभिजन सिरिज भोल्डोमिर जेलेन्स्कीले निर्माण गरेका थिए । जेलेन्स्की अहिले युक्रेनका राष्ट्रपति छन् । उक्त सिरियलमा जेलेन्स्की विद्यालयका इतिहासका शिक्षक हुन्छन् । सरकारको भ्रष्टाचारविरुद्ध शिक्षकको एउटा फुटेज उनका विद्यार्थीले बनाउँछन् । उक्त […]

सम्बन्धित सामग्री

युक्रेनी राष्ट्रपति जेलेन्स्की स्लोभियान्स्क भ्रमणमा

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मङ्गलबार पूर्वी डोनेट्स्क क्षेत्रको भ्रमणमा निस्किएका छन् बाख्मुट शहर नजिकै जहाँ रूसी सेनाले हालै आफ्नो सैन्य आक्रमणलाई केन्द्रित गरेको छ त्यस क्षेत्रमा उनको भ्रमण भएको हो । सामाजिक सञ्जालमा रहेको भिडियोमा जेलेन्स्की शीतकालीन कोट लगाएर युक्रेनको नीलो र पहेँलो रङमा शहरको नाम स्लोभियान्स्क भएको ठूलो चिन्हको छेउमा उभिएर मारिएका युक्रेनी सैनिकहरूको […]

कार दुर्घटना हुँदा युक्रेनी राष्ट्रपति जेलेन्स्की ‘सामान्य घाइते’

काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार गाडी दुर्घटनामा परेको छ । जेलेन्स्की सवार सवारीको लस्कर राजधानी किभबाट जाने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा राष्ट्रपति जेलेन्स्की सामान्य घाइते भएका उनका प्रवक्ताले बिहीबार जानकारी दिए । ‘कीभमा एक यात्रुवाहक कार युक्रेनका राष्ट्रपति सवार कार र पछ्याइरहेका गाडीहरूसँग ठोक्कियो’ प्रवक्ता सर्गी निकिफोरोभले भने । ‘राष्ट्रपतिसँगै आएका चिकित्सकहरूले […]

युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ।

दुर्घटनामा पर्यो राष्ट्रपति जेलेन्स्की सवार कार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ। बुधबार राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको हो। सिएनएनका अनुसार राजधानी किएभमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा राष्ट्रपतिलाई कुनै चोट नलागेको बताइएको छ।राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ निकोफोरभले राष्ट्रपतिलाई कुनै चोट नलागेको जानकारी दिएका छन्।दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

युक्रेनका राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ । कार दुर्घटनामा परेको सरकारका प्रवक्ता सर्गेई निकिफोरोभले जानकारी दिएका हुन् । मिडियासँग संक्षिप्त कुराकानी गर्दै सर्गेई निकिफोरोभले भने, एक निजी कारसँग राष्ट्रपति सवार भएको गाडी ठोक्किएको थियो। उनले भने ‘राष्ट्रपतिलाई डाक्टरले चेकजाँच गरेका छन् र उनलाई कुनै गम्भीर चोटपटक लागेको छैन । राष्ट्रपतिको गाडीसँग ठोक्किएको […]

युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटना भएको छ । युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किदै गरेका जेलेन्स्की चढेको कार विपरित दिशाबाट गईरहेको सवारी साधनसँग ठोक्किएको हो । जेलेन्स्की ठूलो चोटपटकबाट भने बचेको जनाइएको छ । जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले राजधानी किएभमै दुर्घटना भएको पुष्टि गर्दै राष्ट्रपति जेलेन्स्कीलाई गम्भीर चोट नलागेको बताउनुभएको छ […]

युक्रेनका राष्ट्रपति जेलेन्स्की र नर्वेका प्रधानमन्त्री स्टाेरबीच छलफल

एजेन्सी- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरबीच भेटवार्ता भएको छ। युक्रेन भ्रमणमा रहेका नर्वेली प्रधानमन्त्री स्टोरले शुक्रबार भएको भेटवार्ताका क्रममा युक्रेनलाई नर्वेले गर्न सक्ने सहयोगका बारेमा कुराकानी गरेकाे जनाइएको छ। रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनको पक्षमा उभिँदै आएको नर्वेले यसअघि पनि विभिन्न सहयोग गर्दै आएको थियो। नर्वेले युक्रेनमाथि आक्रमण गरेर […]

टाइम म्यागजिनको कभरमा छाए युक्रेनका राष्ट्रपति जेलेन्स्की

युक्रेनका धेरैभन्दा धेरै मानिसले प्रतिष्ठित टाइम पत्रिकाको कभरलाई एक–अर्कामाझ सेयर गरिरहेका छन् ।वास्तवमा, टाइम म्यागजिनले आफ्नो कभर पेजमा जेलेन्स्कीलाई विशेष स्थान दिएको छ । साथै ब्याकग्राउन्डमा युक्रेनको झण्डाको रङ पनि छ ।म्यागजिनको कभरमा लेखिएको छ – वोलोदिमिर जेलेन्स्की र युक्रेनका नायक ।पत्रिकाले कभरमा युक्रेनियन भाषामा जेलेन्स्कीको भाषणको त्यो अंश समावेश गरेको छ जुन उनले हालै युरोपेली संसदको विशेष सत्रमा दिएका थिए ।त्यो अंश थियो – मृत्युमाथि जीवनले जीत हासिल गर्नेछ र