नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन् । आज दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग.प्र ०४-००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँतर्फको नहरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना […]
१ कात्तिक, रोल्पा । रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको जवाङकी ५४ वर्षीया गौसरा घर्तीमगर छन् ।
तुलसीपुर–घर्तीगाउँ भित्री सडकखण्डअन्तर्गत माडी–१ …
१ कात्तिक, चितवन । पूर्वी नवलपरासीकोको कावासोती नगरपालिका–६ माझटोलमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग.प्र.०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भएर नहरमा …
गायक डम्बर नेपालीलाई गृहक्षेत्र उर्लाबारीमा सम्मान गरिएको छ ।
नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको अमूल्य योगदानको कदर गर्दै एक कार्यक्रम आयोजना गरी गायक नेपालीलाई सम्मान गरिएको हो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख गंगा खरेल, युवा व्यवसायी सचिन …
विश्वमा करोडौँ मानिस पर्याप्त खाना नपाएर भोकमरी भोगिरहेका बेला ठूलो परिमाणमा खाद्यवस्तु फोहोरमा परिणत भइरहेको छ। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)का अनुसार सन् २०२५ मा करिब ६४ करोड ५० लाख मानिस अर्थात् विश्व जनसङ्ख्याको ७.८ प्रतिशतले भोकमरी भोगेका थिए। अर्कोतर्फ, संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (यूएनईपी)को ‘फुड वेस्ट इन्डेक्स रिपोर्ट २०२४’ अनुसार सन् २०२२ […]