निर्माण सुरु भएको सात वर्ष वितिसक्दा बन्न सकेन जयवागेश्वरी स्वास्थ्यचौकीको भवन

भवन निर्माणका लागि २०७२ साल मङ्सिर १३ गते दुई वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको तर सातवर्ष वितिसक्दा पनि निर्माण सम्पन्न नभएको सो स्वास्थ्यचौकी कार्यालयले जनाएको छ।