रानीपोखरी पुननिर्माण : काठमाडौँ महानगरपालिका 'निकम्मा' साबित भएपछि भक्तपुरको हातमा आएको जिम्मेवारी :: Pahilopost.com

भक्तपुर वडा नम्बर १ भारभाच्वका महिलालाई हतारहतार बिहानको काम सकाएर १० बजेसम्म काठमाडौँ पुग्न पर्ने हतारो छ। शिवरात्रीका दिनदेखि दैनिक रूपमा उनीहरूको भक्तपुर - काठमाडौँ यात्रा सुरु भएकाले बिहानदेखि भ्याइ–नभ्याई हुन थालेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्तावमा भक्तपुर नगरपालिकाले उनीहरूलाई विशेष काम दिएको छ। त्यो हो, काठमाडौँको रानीपोखरी (न्हू