बुढी खोलाबाट मनोमानी उत्खनन गर्दा ट्रयाक्टर नियन्त्रणमा

इटहरी उपमहानगरपालिका क्षेत्र अन्तर्गत पर्ने बुढी खोला क्षेत्रमा मनोमानी ढंगले बालुवा र भरोट उत्खनन गर्दा सातवटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। ठेक्का नलगाएको खोलाबाट मनोमानी रुपमा उत्खनन गरि बालुवा र भरोट निकाल्दै गर्दा ट्रयाक्टर प्रहरीले नियन्त्...

सम्बन्धित सामग्री

धनुषाको जलाद खोला अबैधरुपमा उत्खनन गर्दा सात ट्रयाक्टर प्रहरीको नियन्त्रणमा

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका ४ स्थित जलाद खोलामा अबैध रुपमा उत्खनन गर्दा प्रहरीले सात वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । आज बिहान अत्यधिक कुहिरो लागेको मौका छोपेर नदी उत्खनन गरिरहेको बेला ईलाका प्रहरी कार्यालय ढल्केबरको टोलीले सातवटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो । वालुवा उत्खनन गर्ने चालक र मजदुरलाई भने नियन्त्रणमा लिइएको छैन् ‌। प्र […]

कालीगण्डकी दोहन रोक्न प्रहरी सक्रिय

कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।यसअघि बुधबार बागलुङ नगरपालिका–१ कालीगण्डकी किनारमा अवैधरूपमा ढुङ्गा र बालुवाको उत्खनन तथा ओसारपसार गरिरहेका तीन ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो । सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खनन नगर्न आदेश दिएपछि प्रहरीले कालीगण्डकीको दोहन रोक्न सक्रियता बढाएको हो ।  पाँचवटै ट्रयाक्ट

कालीगण्डकी दोहन रोक्न प्रहरी सक्रिय

प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्रयाक्टर नियन्त्रणमा लिएको छ।...

कालीगण्डकीकाे गिट्टीबालुवा ओसारिरहेका दुई ट्रयाक्टर प्रहरीकाे नियन्त्रणमा

प्रहरीले कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ

वीरगञ्जमा नदीको अवैध उत्खनन, २१ ओटा ट्रयाक्टर प्रहरीको नियन्त्रणमा

माघ १५, वीरगञ्ज  । वीरगञ्जमा नदीको अवैध उत्खनन गरी विक्री गर्न लगिएको बालुवासहित २१ ओटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार वीरगञ्ज महानगरपालिका- १६ स्थित नगवाबाट प्रहरीले ती ट्रयाक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।  प्रहरीका अनुसार ती ट्रयाक्टरले वीरगञ्ज-  ३२ स्थित भेडाहा खोलाबाट अवैधरूपमा बालुवा उत्खनन गरिएको बालुवा बोकेर आएका थिए ।  चालकसहित नियन्त्रणमा लिइएका ट्रयाक्टरलाई आवश्यक कारवाहीको लागि शुक्रवार नै वीरगञ्ज महानगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले बताएको छ ।

अवैध रुपमा बालुवा उत्खनन गर्ने पक्राउ

कञ्चनपुर : कृष्णपुर नगगरपालिका–२ र ५ को सीमानामा पर्ने मछेली नदीबाट अवैध रुपमा बालुवा उत्खनन् गर्ने एक जनालाई प्रहरीले ट्रयाक्टरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा २२ वर्षीय सागरराम लुहार छन्। बालुवा उत्खनन् गरिहेको अवस्थामा सु.प.प्र. ०२–००१ त १२८८ नम्बरको ट्रयाक्टरसहित उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। नियन्त्रणमा लिइएको ट्रयाक्टर र चालकलाई आवश्यक कारबाहीका लागि कृष्णपुर नगरपालिका कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षत्रीले जानकारी दिए।

मापदण्डविपरीत नदी उत्खनन गर्ने १९ वटा ट्रयाक्टर प्रहरी नियन्त्रणमा

नवलपरासी : पूर्वीनवलपरासीमा नदीजन्य पदार्थको अवैध चोरीनिकासीका लागि प्रयोग गरिएका १९ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।मंगलबार जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको टोली, प्रहरी चौकी तम्सरिया र अस्थायी प्रहरी पोस्ट डण्डाको टोलीले विभिन्न स्थानबाट १९ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विनयी खोलाबाट १२ वटा तथा तम्सरिया र डण्डाको टोलीले हुप्सेकोट–१ बेल्हुवा र कावासोती–१६ को पत्थर खोलाबाट सातवटा ट्रयाक्टर नियन्त्रणमा

ट्रयाक्टर व्यवसायीद्वारा गाउँपालिका घेराउ - Naya Patrika

खोलाबाट प्राकृतिक स्रोतको उत्खनन र ओसारपसारको अनुमति फुकुवा गराउन माग गर्दै ट्रयाक्टर व्यवसायी र चालकहरुले मोरङ्गको केरावारी गाउँपालिका घेराउ गर्दै प्रर्दशन गरेका छन् । केरावारी गाउँपालिले आफनो क्षेत्रमा रहेको खदम...पूरा पढ्नुहोस् »

अबैध रुपमा ढुंगा र गिटी उत्खननको माग गर्दै गाउँपालिका घेराउ

६ जेठ, विराटनगर । स्थानीय खोलाबाट अवैध रुपमा ढुंगा गिटी उत्खनन् र ओसारपसार गर्न पाउनु पर्ने माग राख्दैै ट्रयाक्टर ब्यवसायीहरुले मोरङको केरावारी गाउँपालिका कार्यालय घेराउ गरेका छन् । ट्रयाक्टर ब्यवसायीहरुले आइतवार विहान गाउँपालिकाको कार्यालय खुलेसँगै घेराउ गरेका हुन् । केरावारीस्थित खदम खोलाबाट ढुगा गिटी उत्खनन गर्न रोक लागाएसँगै ट्रयाक्टर ब्यवसायीहरु कार्यालय घेराउ …