थापाथली सुकुम्बासी प्रकरण- पहिले हुकुमबासी हटाऊ

सोमबार काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारमा बसेका सुकुम्बासी बस्ती हटाउने प्रयास भयो । ३५ दिने सूचनापछि पनि बस्ती नहटाइएपछि काठमाडौं महानगरपालिका डोजर लिएर हटाउन पुगेपछि एक किसिमको आतंक सिर्जना भयो । नदी किनारमा बसेकाहरुले हातमा खुकुरी बोकेर नगर प्रहरीहरुलाई लखेटे भने निर्मम कुटपिट समेत गरे । शहरमा दिउँसै सुकुम्बासी आतंक मच्चियो । आफूलाई सुकुम्बासी भनाउनेहरुले …

सम्बन्धित सामग्री

थापाथली सुकुम्बासी प्रकरण : ‘प्रक्रियामा जाँदा समस्या समाधान हुन्छ’

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले कात्तिकको अन्तिम हप्ता वाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने सूचना निकाल्यो । यसै समयमा देशमा प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव पनि भएकोले नेताहरुले बस्तीमा गएर भोट माग्दै बस्ती नउठाउने प्रतिबद्धता पनि व्यक्त गरे । चुनावको सम्मुख पनि भएको र नेताहरुले पनि आश्वासन दिएकोले बस्ती तत्कालै खाली गर्ने कदम चालिँदैन भन्नेमा उनीहरु ढुक्क थिए । तर, पनि केही संशय भने थियो । यसकारण उनीहरुले मङ्सिर १ गते यसको विरोधमा र्याली पनि निकाले । यति भइसक्दा उनीहरु तत्कालै वाग्मती सभ्...