लैंगिक हिंसाविरुद्ध मैत्रीपूर्ण फुटबल

११ मंसिर, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अस्ट्रेलिया नेपाल अल्मुनाई संघले शनिबार विहान मैत्रीपूर्ण फुटबल खेलेका छन् । महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाली खेल पत्रकारहरुको संगठन एनएसजेएफले ३-१ को जित निकाल्यो । ३० मिनेटका दुई हाफमा गरी कुल एक घण्टा खेलाइएको खेलमा दुवै टिममा […]