देशकै जेठो नगरपालिका ललितपुर महानगरपालिकाले १०५औँ वार्षिकोत्सव मनाएको छ । महानगरपालिका परिसरमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाइएको हो ।
उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकार नागरिकको घरदैलो तथा नजिकको...