प्रधानन्यायाधीश जबरामाथि लगाएको महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : मन्त्री कोइराला

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाएको महाअभियोग प्रस्तावमाथि छिटै संसद्मा छलफल हुने बताएका छन् ।  सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाअभियोगलाई छिटै संसद्मा छलफल चलाइने बताएका हुन् । उनले यस विषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल भइरहेको र संसद्को चालू अधिवेशनमा नै छलफल हुने जिकिर गरे । […]

सम्बन्धित सामग्री

महाभियोगको प्रस्ताव जीवितै छ : मन्त्री कार्की

सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोगको प्रस्ताव जीवितै रहेको जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएकाले आगामी प्रतिनिधिसभामा छलफल भएर यो विषय निर्णयमा पुग्ने स्पष्ट पार्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “महाभियोगसम्बन्धी प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल भई तयार […]

एमसीसी प्रस्तावमाथि संसदमा सामान्य छलफल सुरु

काठमाण्डाै – प्रतिनिधि सभामा अमेरिकी सहायता परियोजना एमसीसीमाथिको छलफल सुरु भएको छ । अर्थ मन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनेयम च्यालेञ्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्टमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो । अहिले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले नाराबाजी गरे पनि एमसीसीमाथिको छलफल सुरु भएको हो । एमालेले आफ्ना माग पूरा नभएसम्म बैठक चल्न नदिने अडान राख्दै आएकाे छ । आजको बैठकबाट अमेरिकी...

मन्त्री भारत भ्रमणमा गएपछि प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम। मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित भएको छ। आन्तरिक मामिला मन्त्री भरतप्रसाद साह भारत भ्रमणमा गएपछि प्रदेशसभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको हो। प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी प्रस्तावमाथि छलफल गर्न आज बोलाइको बैठक मन्त्री भारत भ्रमणमा गएपछि फागुन २२ गतेसम्मका लागि स्थगित भएको हो।

प्रदेशसभा बैठक २२ गतेसम्मका लागि स्थगित

काठमाडौं । मधेस प्रदेशसभा बैठक आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि फागुन २२ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न आज मंगलबार दिउँसो बोलाईएको बैठकमा मन्त्री साह अनुपस्थित हुने भएपछि फागुन २२ गतेसम्मका लागि स्थगित गरिएको हो । सञ्चारमन्त्री साहले गत २६ माघमा पेस […]

मन्त्री भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनसम्म स्थगित

जनकपुरधाम । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित हुन पुगेको छ । प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न १० फागुनका लागि बोलाइएको बैठक मन्त्री साह अनुपस्थित हुने भएपछि २२ गतेसम्मका लागि स्थगित हुन पुगेको हो । ‘आफैँ प्रस्तावक भएकाले संकल्न प्रस्तावका ’boutमा […] The post मन्त्री भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनसम्म स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनसम्म स्थगित

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित हुन पुगेको छ । प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न १० फागुनका लागि बोलाइएको बैठक मन्त्री साह अनुपस्थित हुने भएपछि २२ गतेसम्मका लागि स्थगित हुन पुगेको हो ।‘आफैँ प्रस्तावक भएकाले संकल्प प्रस्तावका बारेमा भएका छलफल सुन्नुपर्ने र जवाफ दिनुपर्ने हुन्छ । तर, म पूर्वनिर्धारित कार्यक्रम अनुसार पारिवारिक भ्रमणका लागि भारतको राँची आएको छु,’ साहले भ

मधेश प्रदेशसभा बैठक १२ दिन पछि सारियो

काठमाडौं : मधेश प्रदेशको प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित भएको छ। आज बोलाइएको बैठक २२ गतेसम्म स्थगित गरिएको मधेश प्रदेशका उपसभामुख उपमाकुमारी देवले जानकारी दिइन्। उपसभामुख देवका अनुसार सभामुख सरोजकुमार यादव काठमाडौंमा रहेकोले हाललाई बैठक स्थगित गरिएको हाे। आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको थियो। त्यस्तै आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि बैठक पछि सारिएको हो। मन्त्री याद

‘प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने’

‘‘प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको छ”, मन्त्री साहले भने,‘‘ प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसद बाहेक सबै सांसद एकै ठाउँमा छन्, नामको सन्दर्भमा पनि छलफल भइरहेको छ ।”

मुख्यमन्त्रीले विश्वासको मत लिने लुम्बिनी प्रदेशसभा बैठक शुरू

लुम्बिनी प्रदेश सभाको बैठक पुनः शुरू भएको छ ।  आधा घण्टाका लागि स्थगित गरिएको बैठक भर्खर शुरू भएको छ । बैठकमा मुख्यमन्त्री कूलप्रसाद केसीले विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनेछ । बैठक शुरू भए पनि प्रतिपक्ष दल एमाले बैठकमा सहभागी छैन । सूर्य चिह्नबाट निर्वाचित सांसदहरू अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेका कारण प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको छ । नेकपा एमालेका सांसद एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठक बहिष्कार गरिएको जानकारी दिए ।

जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा सरकारका तर्फबाट एकजना मात्र मन्त्री!

बाढी र डुबानका सम्बन्धमा केन्द्रीत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल चलिरहेको व्यवस्थापिका संसद बैठकमा अधिकांश कुर्ची खाली छन् । बुधबारको व्यवस्थापिका संसद बैठकमा अधिकांश सांसद अनुपस्थित भएपछि सांसद बस्ने कुर्ची खाली देखिएका हुन् । तराई मधेशका अधिकांश जिल्लावासी बाढी र डुबानको चपेटामा परेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले समस्या समाधान तथा आवश्यक नितीगत व्यवस्थामा सार्वजनिक…