अब श्रम सम्झौताको म्यादअनुसार श्रमस्वीकृति

सरकारले यसअघि वैदेशिक रोजगारीमा जानेलाई देशअनुसार भिन्दाभिन्दै अवधिको श्रमस्वीकृति दिँदै आएकामा अब रोजगारदाताले गरेको श्रम सम्झौताको समयअनुसार श्रमस्वीकृति दिइने भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले रोजगारदातासँग गरेको श्रम सम्झौताको म्यादअनुसार अधिकतम ५ वर्ष नबढ्ने गरी श्रमस्वीकृति दिने निर्णय गरेको हो । यो निर्णय बुधबार गरिए पनि प्रणालीमा सुधार गर्नुपर्ने भएकाले लागु हुन केही […]

सम्बन्धित सामग्री

प्रदेशबाट श्रमस्वीकृति लिने ४४ प्रतिशत बढे

वैदेशिक रोजगारीको श्रमस्वीकृति सेवा विकेन्द्रीकरण गरेर दिन थालिएपछि एक वर्षमा ७५ हजार युवा प्रदेशबाटै काम गराएर लाभान्वित भएका छन् । श्रमस्वीकृतिको काम प्रदेशस्तरका ६ वटा श्रम कार्यालयबाट सुरु भएपछि गत आर्थिक वर्षमा ७५ हजार ११८ युवाले पुन: र व्यक्तिगत श्रमस्वीकृति लिएका हुन् । यसमा पुन: श्रमस्वीकृति लिनेको संख्या ६९ हजार ५९५ र व्यक्तिगत श्रमस्वीकृतिको संख्या […]

काठमाडौं बाहिरबाट ९३ मात्र श्रमस्वीकृति

काठमाडौं, पुस २६ । सरकारले श्रमस्वीकृतिका सबै काम आइतबारदेखि प्रदेशस्तरबाट गर्ने निर्णय गरेको दुई दिनमा काठमाडौं बाहिरबाट ९३ जनाले नयाँ श्रमस्वीकृति लिएका छन् । दुई दिनमा मुलुकभरबाट २ सय २५ जनाले नयाँ श्रमस्वीकृति लिएकोमा काठमाडौं बाहिरको संख्या ९३ मात्र रहेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमस्वीकृति, मेनपावर र अभिमुखीकरण संस्थाले लिने सेवालाई […]

काठमाडौं बाहिरबाट ९३ मात्र श्रमस्वीकृति

सरकारले श्रमस्वीकृतिका सबै काम आइतबारदेखि प्रदेशस्तरबाट गर्ने निर्णय गरेको दुई दिनमा काठमाडौं बाहिरबाट ९३ जनाले नयाँ श्रमस्वीकृति लिएका छन् । दुई दिनमा मुलुकभरबाट २ सय २५ जनाले नयाँ श्रमस्वीकृति लिएकामा काठमाडौं बाहिरको संख्या ९३ मात्र रहेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमस्वीकृति, मेनपावर र अभिमुखीकरण संस्थाले लिने सेवालाई विकेन्द्रीकरण गर्ने निर्णय गरेको […]

काठमाडौं बाहिरबाट ९३ मात्र श्रमस्वीकृति

काठमाडौं । सरकारले श्रमस्वीकृतिका सबै काम आइतबारदेखि प्रदेशस्तरबाट गर्ने निर्णय गरेको दुई दिनमा काठमाडौं बाहिरबाट ९३ जनाले नयाँ श्रमस्वीकृति लिएका छन् । दुई दिनमा मुलुकभरबाट २ सय २५ जनाले नयाँ श्रमस्वीकृति लिएकोमा काठमाडौं बाहिरको संख्या ९३ मात्र रहेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमस्वीकृति, मेनपावर र अभिमुखीकरण संस्थाले लिने सेवालाई विकेन्द्रीकरण गर्ने […]

श्रमस्वीकृति अब विदेशबाट पनि

काठमाडौं । श्रमस्वीकृति नगरेको कारण विदेशमा मृत्यु हुने कामदारका परिवारले कल्याणकारी कोषबाट कुनै सहयोग नपाउने अवस्था बनेपछि सरकारले विदेशमा नै श्रमस्वीकृति लिन सकिने व्यवस्था गरेको छ । अहिलेसम्म नेपालबाट मात्र श्रम स्वीकृति दिने व्यवस्था थियो । विदेशमा मृत्यु, अगंभंग र बिरामी हुने श्रमिकको कल्याणकारी अधिकारलाई सुनिश्चित गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गन्तव्य विदेशमा […]

महिला वैधानिकीकरण श्रमस्वीकृति सबैभन्दा बढी यूएईमा

अन्य श्रम गन्तव्यको तुलनामा विगत ३ वर्षमा यूएई जान नेपाली महिलाले सबैभन्दा बढी श्रमस्वीकृति लिएको पाइएको छ । खाडीका अन्य श्रम गन्तव्यको तुलनामा यूएईका रोजगारदाताले भिजिट भिसामा गएका विदेशीलाई श्रम अनुमति दिने गरेका कारण यूएईका लागि सबैभन्दा बढी वैधानिकीकरण श्रमस्वीकृति जारी भएको हो । यसमा पुरुष श्रमिकको संख्या समेत उल्लेख्य रहेको विभागको तथ्यांकमा छ । […]

महिला वैधानिकीकरण श्रमस्वीकृति सबैभन्दा बढी यूएईमा

काठमाडौं । अन्य श्रम गन्तव्यको तुलनामा विगत ३ वर्षमा यूएई जान नेपालस् महिलाले सबैभन्दा बढी श्रमस्वीकृति लिएको पाइएको छ । खाडीका अन्य श्रम गन्तव्यको तुलनामा यूएईका रोजगारदाताले भिजिट भिसामा गएका विदेशीलाई श्रम स्वीकृति जारी भएको हो । यसमा पुरुष श्रमिकको संख्या समेत उल्लेख्य रहेको विभागको तथ्यांकमा छ । रोजगारबाहेक अन्य भिसामा गएर निश्चित समय काम […]

एक महिनामा ५३ हजारलाई श्रम स्वीकृति

कोरोना संक्रमणको तेस्रो लहरका बीचसमेत गएको माघ महिनामा वैदेशिक रोजगारीका लागि लिने श्रम स्वीकृतिको संख्या ५३ हजार पुगेको छ । पुसमा श्रमस्वीकृति लिने युवाको संख्या हालसम्मकै उच्च रहेकोमा माघमा भने केही घटेको छ।पुसमा ६६ हजार ६२५ जनाले श्रमस्वीकृति लिएकोमा माघमा ५२ हजार ९ सय जनाको श्रमस्वीकृति जारी भएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ। कोरोनाको ओमिक्रोन भेरिएन्टले श्रम गन्तव्यमा समेत असर गरिरहेका बेला अनलाइन तथा अन्य माध्यमबाट श्रमस्वीकृति लिनेको संख्या ५२ हजार ९०१ पुगेको वैद

संक्रमणका बेला ३१ हजारले लिए श्रमस्वीकृति

कोभिड संक्रमणको तेस्रो लहर उच्च रहेका बेलासमेत दुई हप्तामा साढे ३१ हजार युवाले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएको पाइएको छ ।कोरोना ओमिक्रोन भेरियेन्टले श्रम गन्तव्यमा समेत असर गरिरहेको बेला अनलाइन तथा अन्य माध्यमबाट श्रमस्वीकृति लिनेको संख्या ३१ हजार ५ सय ७७ पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ । यसमध्ये पनि महिलाको संख्या दुई हजार ७७ […]

कोभिड संक्रमण सुस्त भएपछि श्रमस्वीकृति लिने बढे

कोभिड संकट कम हँुदै गएपछि वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिने युवाको संख्या बढ्न थालेको छ । श्रम गन्तव्य खाडी तथा मलेसियामा श्रमिकको माग बढेपछि नेपालमबाट रोजगारीमा जान श्रमिकले लिने श्रमस्वीकृतिको संख्या बढेको हो ।वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलका उपसचिव राजेश उप्रेतीले कोरोना संक्रमण कम हुँदै गएपछि श्रमस्वीकृति लिने नेपाली युवाको संख्या बढ्दै गएको बताए […]