कम्पनीले बिस्कुटमा फाइबर (रेसा) को स्रोतका रूपमा गाईवस्तुको दानाका लागि तयार पारिएको चोकर प्रयोग गरेको पाइएको छ। उक्त चोकर राखिएका जुटका बोरामा स्पष्ट रूपमा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि नभएको’ लेखिएको थियो।
म्याग्दी । सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापर खेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापर खेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबिया चौरको सडक प्रयोग गरी यातायात […]
दुर्घटनामा दुई प्रहरी कर्मचारीसहित २६ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रारम्भिक विवरणअनुसार चालकले ट्रकको ब्रेक फेल भएको बताएका छन्।
१ कात्तिक, म्याग्दी । सुक्खा पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध भएपछि म्याग्दीको पश्चिमी भेगका तीन स्थानीय तहलाई सदरमुकाम बेनी बजारसँग जोड्न वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिएको छ ।
बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा …