धनगढीमा ‘आँप’कै वर्चस्व, रुखभन्दा १७४४ मतले अगाडि

काठमाडौं– धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले आफ्नो अग्रता कायमै राखेका छन् । ८ हजार ७ सय मत गणना हुँदा हमालले ३ हजार ८ सय २९ मत पाएका छन् । यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ८५, नेकपा एमालेका रणबहादुर चन्दले ९३७ मत पाएका छन्। यस्तै उपमेयरमा माओ...

सम्बन्धित सामग्री

धनगढीमा कोरोनाकालको होल्डिङ सेन्टर प्रयोगविहीन

कैलालीको धनगढीमा निर्माणाधीन होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा रहेको छ।

प्रधानमन्त्री देउवा धनगढीमा

धनगढी :  सत्तारुढ गठबन्धनले आइतबार सुदूरपश्चिम प्रदेशमा चुनावलक्षित संयुक्त भेला गर्दैछ। सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा हुने उक्त कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा यहाँ पुगेका छन्।धनगढीमा हुने भेलाको गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले समन्वय गर्नेछ। भेलालाई देउवासहित गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।वाम लोकतान्त्रिक गठबन्धनले शनिबार प्रदेश १ को विराटनगर र मधेश प्रदेशमा संयुक्त भेला गरेको थियो।

धनगढीमा प्रहरी अस्पताल सञ्चालन

धनगढी – सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा सोमबारदेखि प्रहरी अस्पताल सञ्चालनमा ल्याइएकाे छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र सञ्चालन गरिएकाे अस्पतालकाे आज प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उद्घाटन गरेका हुन्। प्रदेश प्रहरी कार्यालयले दीपायलमा सञ्चालन गरेको अस्पतालको शाखाका रूपमा धनगढीमा अस्पताल सञ्चालन गरेकाे जनाइएकाे छ। धनगढीमा सञ्चालन गरिएकाे प्रहरी अस्पतालमा सर्वसाधारणले […]

सन्दीप क्षेत्रीको धनगढीमा प्रस्तुति, प्रवेश निःशुल्क

स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रबार (असार १०) गते धनगढीमा कार्यक्रम हुने भएको छ । एसईई र १२ कक्षा दिएका विद्यार्थीहरुलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन कलाकार सन्दीप क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो । ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विद्यार्थीहरूसँग सन्दीपले करिअर काउन्सिलिङ तथा अन्तरक्रियात्मक सेसनहरु गर्नेछन् । साथै कार्यक्रममा क्षेत्रीको विशेष प्रस्तुतिसमेत रहनेछ ।कार्यक्रम बिहान ११ बजेदेखि ओम प्यालेस धनगढीमा सुरु हुनेछ

धनगढीमा महिला गोल्डकप हुने

कैलाली । कैलालीको धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । वनदेवी युवा क्लब तेघरीको आयोजनामा बैशाख ३ देखि १० गतेसम्म धनगढी रंगशालामा प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । सुदुरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा ८ टिमको सहभागीता […]

‘सप्तरंग’ आज धनगढीमा

५ पुस, धनगढी । देशका सातवटै प्रदेशमा सञ्चालन भइरहेको ‘टीभीएस रेडर सप्तरंग-३’ सोमबार धनगढीमा आयोजना हुँदैछ । गृष्मा ब्रोर्डकास्टिङका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार नेपाल प्रहरीको समुदाय-प्रहरी साझेदारी कार्यक्रमको समन्वयमा आयोजना हुने सप्तरंगको धनगढीमा तयारी पूरा भइसकेको छ । सप्तरंगको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले उद्घाटन गर्ने कार्यक्रम छ । निर्देशक घिमिरेले सप्तरंगमा अभिनेता राजेश हमाल, […]

हुम्ली–बझाङी गौरा धनगढीमा

बझाङमा पुर्ख्यौली घर भई धनगढीमा बसोबास गर्दै आएका बझाङी ठकुरीहरुले बुधबार धनगढीमा भव्यरुपमा गौरा पर्व मनाएका हुन्।...