मिथिला क्षेत्रमा छठ पर्वको तयारी सुरु, सुर्यदेवको उपासना गरि भोलिदेखि चार दिनसम्म छठ मनाइदै

काठमाडौं । मिथिला क्षेत्रमा महत्वपूर्ण छठ पर्वको तयारी सुरु भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि […]