पोखरा महानगरमा ३२०० गणना गर्दा धनराजको अग्रता कायमै

पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्। उनले एमालेका उम्मेदवार कृष्ण थापालाई ६५ मतान्तरले पछि पार्दै अग्रता कायम राखेका हुन्।...

सम्बन्धित सामग्री

कास्की २ मा घण्टीको अग्रता कायमै

पोखरा । कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले निकटतम् प्रतिद्वन्द्वी १ सय ४९ मतान्तरले अग्रता कायमै राखेको छ । रास्वपाका माधवप्रसाद कँडेलले ३ हजार ५ सय ४७ मत ल्याउँदा एमालेकी विद्या भट्टराईले ३ हजार ३ सय ९८ मत प्राप्त गरेकी छन् । पाँचदलीय गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले १ हजार ९ सय ७४ मत ल्याएर […] The post कास्की २ मा घण्टीको अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तनहुँ १ मा रामचन्द्रको अग्रता कायमै

पोखरा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ मा अग्रता कायमै राखेका छन्। हालसम्म १६०६ मत गन्दा पौडेलले ६३३, एमालेका एकबहादुर रानाले ३८०, स्वतन्त्र उम्मेदवार गोविन्द राज जोशीले १०४ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १५६ मत पाएका छन्। राप्रपाका विनोद घर्तीले १५० मत पाएका छन्।

कास्की २ मा घण्टीको अग्रता कायमै

पोखरा । प्रतिनिधि सभातर्फ कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । सो पार्टीका उम्मेदवार माधवप्रसाद कँडलले पाँचदलीय गठबन्धनका साझा उम्मेदवार र एमालेका उम्मेदवारलाई पछि पारेका हुन् । पोखरा सभागृहमा हालसम्म १ हजार ७ सय ४ मत गणनामा कँडेलले ५ सय २८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेकी एमालेकी विद्या […] The post कास्की २ मा घण्टीको अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोखरामा आचार्यको अग्रता कायमै

काठमाडौँ । पोखरा महानगरपालिकामा ७२ हजार ९१८ मत गन्दा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । आचार्यले २९ हजार ८०६ मत ल्याउँदा एमालेका कृष्ण थापाले २६ हजार ३६५ मत पाएका छन् । आचार्य र थापाबिचको मतान्तर ३४४१ रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले १९६६ मत ल्याएका छन् । […]

पोखरामा गठबन्धनको अग्रता कायमै

पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । १३ हजार ६४३ मत गणना हुँदा प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५ हजार ७४८ मत पाएका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५ हजार ७८ मत पाएका छन् । मेयरमै विवेकशील साझा पार्टीकी सुशीला केसीले ३० र राप्रपाका शंकर खनालले ५५८ मत पाएका छन् ।

पोखरा महानगर प्रमुखमा धनराजको अग्रता कायमै, उपप्रमुखमा मञ्जु १३ मतले पछाडि

पोखरा : पोखरा महानगरको प्रमुख पदमा धनराज आचार्यले अग्रता कायमै गरेका छन्। १२ हजार ९७ मतगणना गर्दा धनराजले ४ हजार ८४८ ल्याएका छन् भने एमालेका कृष्ण थापाले ४ हजार ३५२ ल्याएका छन्। केहीबेरअघि सम्म उपप्रमुखमा अग्रता लिइरहेकी मञ्जु गुरुङलाई पुन: कांग्रेसकी कोपिला रानाभाटले झिनो मतले उछिनेकी छिन्। कोपिलाले ४ हजार…

पोखरा महानगरमा धनराज आचार्यको अग्रता कायमै

कास्की - पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । उहाँले ९२३ मत प्राप्त गर्नु भएकाे छ ।  पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को २४ सय मतगणनामा आचार्यले अग्रता लिनुभएकाे हाे ।  एमालेका मेयर उम्मेदवार कृष्ण थापाले ८ सय ६ मत प्राप्त गर्नु भएको छ । राप्रपाका शङ्कर खरालले १ सय ४८, स्वतन्त्र गनेश पौडेलले ५२ मत प्राप्त गर्नु भएको छ ।   पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन् । अहिले १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

पोखरा महानगरमा धनराज आचार्यको अग्रता कायमै

काठमाडौं । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यकाे अग्रता कायमै रहेकाे छ । १ हजार ६ सय मत गणना हुँदा उहाँ नेकपा एमालेका उम्मेदवार कृष्ण थापा भन्दा ३० मत अन्तरले अगाडि हुनुभएको छ । उहाँले ६ सय १३ मत प्राप्त गर्दा थापाले ५ सय ८३ मत प्राप्त गर्नुभएको छ । राप्रपाका […]

पोखरा महानगरमा धनराजको अग्रता कायमै

१ जेठ, कास्की । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । १ हजार ६०० मत गणना हुँदा आचार्य एमालेका उम्मेदवार कृष्ण थापाभन्दा ३० मत अन्तरले अगाडि छन् । आचार्यले ६१३ मत पाउँदा थापाले ५८३ मत पाएका छन् । राप्रपाका शंकर खरालले ९८ र गनेस पौडेलले ३६ मत […]

वेस्टर्न ओपनमा एमेच्योर सुभाषको अग्रता कायमै

पोखरा (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट्स सुर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन १३औं सागको दोहोरो स्वर्ण विजेता एमेच्योर सुभाष तामाङले अग्रता कायमै राखेका छन् । हिमालयन गल्फ कोर्स पोखरामा पहिलो दिन २ अन्डर ६६ स्कोर जोडेका सुभाषले दोस्रो दिन बिहीबार १ ओभर ६९ स्कोरसाथ समग्रमा १ अन्डर १ […]