राष्ट्र बैंकको नीतिगत कारण समग्र बैंकवित्त क्षेत्रदेखि अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ । बैंक तथा वित्तीय क्षेत्र पछिल्ला वर्षहरूमा संरचनात्मक परिवर्तन, नीतिगत पुनरावलोकन र समायोजनको चरणबाट गुज्रिरहेका छन् । वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त संस्थाहरूको संख्या घट्दै जाँदा सेवा विस्तार, शाखा पुनर्संरचना र डिजिटल बैंकिङतर्फ तीव्र रूपान्तरण हुन थालेको छ । […]
काठमाडौं- करिब दुई वर्षसम्म होल्ड भएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता सोमबार बसेको नेकपा एमालेको सचिवालय बैठकले नवीकरण गरेको छ । आफू कमजोर हुने डरले नवीकरण रोकेको आरोप खेप्दै आएका पार्टी अध्यक्ष केपी शर्मा ओली आफैँले सोमबारको सचिवालय बैठकबाट भण्डारीको सदस्यता खुलाएका हुन् । भण्डारीको सदस्यता खुलेपछि अहिले एमाले वृत्तमा अबको नेतृत्व भण्डारीले सम्हाल्नुपर्ने, उनी […]
५ जेठ, काठमाडौं । रास्वपा सांसद देवराज पाठकले सुकुमवासी र अव्यवस्थित बसोवासीहरूमाथि पछिल्लो समय सिर्जना गरिएको त्रासको वातावरण तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद पाठकले स्थानीय तह र …
५ जेठ, काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनी सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । उनी आजै संसदीय सुनुवाइबाट अनुमोदित भएका थिए । लगत्तै …