ओलावालेले मच्छिन्द्रविरुद्ध नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबका नाइजेरियन फरवार्ड ओलावाले आफिजले ए डिभिजन लिग अन्तर्गत शनिबार हुने मच्छिन्द्र क्लबविरुद्ध खेल गुमाउने भएका छन् । मनाङका लागि जारी लिगमा सबै ५ खेलमा सुरुवात गर्दै पूरा समय बिताएका ओलावालेले प्रतिबन्धका कारण नखेल्ने भएका हुन् । मनाङले गत शनिबार पोखरामा खेलेको नेपाल पुलिस क्लबविरुद्ध खेलमा ओलावालेले पहेंलो कार्ड […]