काठमाडौं महानगरले भन्यो - एसईईको नतिजा सार्वजनिक नहुँदै कक्षा ११ मा भर्ना नलिनू

काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा सार्वजनिक नहुँदै कलेजहरूले कक्षा ११ मा भर्ना लिन थालेकोप्रति ध्यानाकर्षण भएको बताएको छ